प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८०-०१-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, भतेरी स्थित काम गरी बस्ने जिल्ला धादिङ गल्छी, गाउँपालिका-८ घर भएका अन्दाजी ३५/३६ वर्षीय बिश्वनाथ रिजाल आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार