प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, गुम्वा चोक स्थित डेरा गरी बस्ने देश भारत बिहार मोतीहारी घर भएकी वर्ष ११ की मधु कुमारी यादवले नाम नखुलेको विषादी सेवन गरी उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ।

सम्बन्धित समाचार