प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

काभ्रे पनौती नगरपालिका-३, सिमल बोट बस्ने वर्ष अन्दाजी ५२ को पुस्कर सापकोटा आफ्नै गाई गोठमा गोठको बलोमा लाईलनको पासो लगाई झुण्डी मृत अवस्थामा फेला छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार