प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०८०-१२-०१

  • A
  • A-
  • A+
Share

धादिङ, घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका-१३, अमिलिया स्थित बिष्णु पौडेलको घरमा डेरा गरि बस्ने प्रेम नाथ खतिवडाको श्रीमती अन्दाजी वर्ष ४०/४५ कि पवित्रा खतिवडा आफ्नै कोठाको पंखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार