प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी एकको मृत्यु

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-३, कल्लाबारी बस्ने अन्दाजी २० वर्षीया रेविका पहरी घरको फलामको डण्डीमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार