प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८०-०७-०३

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केश्वर गाउँपालिका-४, बुद्धसिङ स्थित बस्ने राजु बि.क.को श्रीमती अन्दाजी वर्ष ४० की कुलमाया बि.क. आफ्नै घरको छानाको बलोमा बिजुलीको वाईरिङ तारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार