प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

घ्याप्लु खोलामा मानिस मृत अवस्थामा फेला

२०८०-०४-२३

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-३, घ्याल्पु स्थित घ्याल्पु खोलामा बगाई ल्याएको हाल नामथर र वतन थाहा नभएको अन्दाजी ३५।४० वर्षीय पुरुष व्यक्तीको लाश फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार