प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा ढुंगाले च्यापी एकको मृत्यु

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-३, खुरहरी बस्ने अन्दाजी ३५ वर्षीय टेक बहादुर परियार ढुंगा निकाल्ने क्रममा बारी माथिको कान्लोबाट ढुंगा माटो सहितको डिस्को झरी निजलाई च्यापी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार