प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८३-०३-२९

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-११ विशालचोक स्थित डेरा गरी बस्ने घर जिल्ला गोरखा सिरानचोक गाउपालिका-२ बस्ने सिता कोईरालको छोरी वर्ष १८ की भगवती कोईराला आफ्नै कोठाको सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार