फरार प्रतिवादी पक्राउ ।
२०८३-०८-१०
- A
- A-
- A+
मकवानपुर, बैङ्किङ कसुर (चालु॒) मुद्दामा वारदात पश्चात फरार रहेका जिल्ला
मकवानपुर हेटौंडा उप-महानगरपालिका-८ घर
भएको बर्ष अन्दाजी-३९ को कुल प्रसाद ढकाल लाई हेटौडा-२ संगमचोकबाट र हेटौडा-९ घर
भएको बर्ष अन्दाजी-४४ को रमेश गेलाललाई हेटौडा उप-महानगरपालिका-१० बाट नियन्त्रणमा
लिई आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।