लागुऔषध सहित मानिसहरु नियन्त्रणमा ।
२०८३-०८-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उप-महानगरपालिका-०६
प्रभातकालिनटोल स्थितमा रहेको बिनय अधिकारीको घरमा लागुऔषध सेवन गरी रहेको थाहा
पाइ कोठा खानतलासी गर्दा कोठाको भुइ, दराजबाट लागुऔषध गाँजा २६ ग्राम (तौल भएको) र ट्रामाडोल ३ वटा ट्याब्लेट फेला परको हुँदा सो
समयमा उक्त कोठामा रहेको ४ जना मध्य १ जना पुरुष मानिस भागेको र निम्न ३ जनालाइ
नियन्त्रणमा लिई खोजतलास तथा थप अनुसन्धान कार्य भईरहेको ।
निम्न: