फरार प्रतिवादी पक्राउ ।
२०८३-०८-०९
- A
- A-
- A+
मकवानपुर, भीमफेदी गाउँपालिका-६ अगौटे स्थितबाट कुटपिट अंगभंग मुद्धाको फरार प्रतिबादी (चालु
मुद्धा) जिल्ला मकवानपुर हेटौंडा उप-महानगरपालिका-१० घर भई हाल जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका- ६ बस्दै आएको बर्ष अन्दाजी-२५ को रोहन आले मगरलाई निजको घरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ।