प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-११, पात्लेखेत स्थित मोक्तान टोल बस्ने शंखलाल तामाङको छोरा अन्दाजी वर्ष १६ को बिराज तामाङ आफ्नै घरको फलामको भर्याङमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार