प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाँउपालिका-४, मसिने बस्ने वर्ष ७२ को गणेश बहादुर सुनार आफ्नै घर देखि ३ मिटर अगाडी रहेको किम्बोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार