प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०७९-१२-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५, सानोनयाँ गाउँ स्थित बस्ने रमेश तामाङको श्रीमती वर्ष अन्दाजी ४२ की मन कुमारी तामाङले VIRAAT नामको विषादी सेवन गरी मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार