प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एकको मृत्यु

२०८०-०९-२०

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक गाउँपालिका-४, सिक्रिझ्याङ बस्ने वर्ष अन्दाजी ३२ को सुरेश तामाङ घर बाट अन्दाजी १५ मिटर दक्षिण तर्फ रहेको आरुबखडाको रुखमा सुतारीको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार