काभ्रेमा झुण्डी एकको मृत्यु
२०८३-०२-२९
- A
- A-
- A+
काभ्रे, पनौती नगरपालिका-९, जागीटोल स्थित बस्ने योगेश्वर श्रेष्ठको छोरा वर्ष १७ को
सायुन श्रेष्ठ आफ्नो घर देखि अन्दाजी ५०० मिटर पश्चिम आफ्नै बारीको कुटमिरोको रूखमा
नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।