चितवनमा झुण्डी एक पुरूषको मृत्यु
२०८३-०२-२५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-५,
रामबाघ बस्ने वर्ष ६७ को अमर बहादुर रानाभाटले आफ्नै घरको काठको बलोमा हरियो पटुकिले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।