झुण्डी मृत्यु
२०८३-०६-२५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-११ बाईपासरोड
स्थितमा रहेको धुर्व भाई मोटरसाईकल वर्कशपको फलामको डण्डीमा जिल्ला पर्सा पोखरिया नगरपालिका-६
घर भई हाल सोही मोटरसाईकल वर्कशपमा काम गर्ने बर्ष २१ को अम्रुढ बैठा प्लाष्टिकको
डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ मुचुल्का सहितको
प्रहरी टोली खटिगई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।