फरार प्रतिवादी नियन्त्रणमा।
२०८३-०६-१९
- A
- A-
- A+
मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-०७ बतासे घर भई हाल ऐ.हेटौडा उप-महानगरपालिका-०९ H.I.D.
बस्ने वर्ष अन्दाजी-४५ की देउ कुमारी पौडेल (स्याङतान) भएको दोहोरो नागरिकता मुद्धा (चालु मुद्धा) को फरार प्रतिवादी आफै जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उपस्थित हुन आएकोले निजलाई
नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।