भरूवा बन्दुक नियन्त्रणमा ।
२०८३-०६-२३
- A
- A-
- A+
सिन्धुपाल्चोक, प्रहरी गस्ती टोलीले जिल्ला सिन्धुपाल्चोक
चौतारा साँगाचोक गढी नगरपालिका-१ हर्लङबर्लङ स्थित स्याउले सामुदायिक वनमा झाडी
भित्र लुकाई छिपाई राखिएको वेवारिसे अबस्थामा रहेको लोड भएको चालु अबस्थामा रहेको १ थान एक नाले भरुवा बन्दुक फेला पारी भरुवा
बन्दुकलाई कानुन बमोजिम बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको ।