सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका
वडा नम्बर-५ वडा कार्यालय स्थित मदन भण्डारी
राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर
भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२
नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक
जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर तामाङले चलाएको ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई
दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा
लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।