अबैध सामान (खजुर) नियन्त्रणमा
२०८३-०६-२७
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१०
शिबबुवा पेट्रोल पम्प नजिकै पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा बजार तर्फ
आउँदै गरेको बा.प्र.०३ ००१ ज.१४८९ नम्बरको यात्रु बाहक EV गाडिलाई शंका लागि चेकजाँच गर्दा गाडि भित्र बिल नभएको खजुर ७७०
प्याकेट (प्रति प्याकेट तौल ५०० ग्राम र प्रति प्याकेट मुल्य रु.३९९।-) गरि जम्मा
मुल्य रु.३,०७,२३०।–(तिन लाख सात हजार दुई सय तिस रुपैँया) बराबरको सामान
नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।