प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एक महिलाको मृत्यु

२०८२-१२-१८

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-, गैडाचोक घर भई हाल कालिका नगरपालिका-, नवकिरण टोल मामा राज कुमार कुमालको घरमा बस्ने अन्दाजी वर्ष ३३ की मञ्जु कुमाल घरदेखि अन्दाज१०० मिटर पूर्व दक्षिण पर्ने लहराको रूखमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार