प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०४-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१३, फड्केसाँगु बस्ने अन्दाजी २६ वर्षीया रमिता तामाङ आफ्नै घरमा ढोका छेउमा रहेको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ घटनास्थल मुचुल्का सहित थप अनुसन्धआन कार्य भईरहेको छ ।

सम्बन्धित समाचार