प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०८-१७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-७, चण्डेनि पौवा बस्ने अन्दाजी ५२ वर्षीया सिता परियार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार