प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८२-१०-१२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८, भिर्केचोप्का बस्ने सन्चमान तामाङको श्रीमती वर्ष अन्दाजी ४४ की चरी माया तामाङ आफ्नै घरको सुत्ने कोठाको दलिनमा पछेउरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार