प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आफैं सुत्ने ओछ्यानमा एक जना मृत अवस्थामा फेला

२०७९-१२-०३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-४, देवौली स्थित डेरा गरी बस्ने जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका-६ स्थायी घर भएका अन्दाजी ६६ वर्षीय सौमन चौधरी आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार