प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी १७ वर्षीय बालिकाको मृत्यु

२०८३-०२-२१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-५, ओख्रेनी स्थित बस्ने दिपक भण्डारीको घरमा घर खेत कमाई गरी बस्ने जिल्ला प्युठान झिम्रुक गाउँपालिका-८, बस्ने ईश्वर परियारको छोरी वर्ष अन्दाजी १७ कि कमला परियार घर नजिकैको ओख्रेनी सामुदायिक जंगलमा काउलोको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार