प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८३-०२-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई  नगरपालिका-७, पल्लो रामपुर स्थित बस्ने वर्ष अन्दाजी ५६ को बिर बहादुर बस्नेत आफ्नै घर देखी अन्दाजी ५०० मिटर पश्चिम रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार