प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-९, टमट्टा बस्ने ४७ वर्षीय शिव प्रसाद भण्डारी घर नजिकै रहेको बारीमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार