प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-१७

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-२५, बस्ने वर्ष २६ को प्रदिप सुबेदी आफ्नै घरमा आँफू सुत्ने कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन भरतपुर महानगरपालिका-२०, नयाँ बजार स्थित बस्ने वर्ष ५६ को रेशम बहादुर बि.क.आफ्नै घर पछाडि रहेको शौचालयमा सलको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन कालिका नगरपालिका-१० छेर्वाङ बस्ने वर्ष ४७ को मेघनाथ चेपाङ आफ्नै घर नजिक रहेको बुढीधाईरोको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार