प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कमलामाई खोलाले बगाई मानिस मृत्यु

२०८०-०२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१३, माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्ण प्रसाद दाहाल सोही ठेगाना बस्ने साथीसंग गाईगोरू किन्न गएकोमा गाईगोरू किनी घर ल्याउने क्रममा खिरखिरे चन्दनपुर स्थित कमलामाई खोलामा गोरू तार्ने क्रममा पूर्ण प्रसाद दाहाललाई अचानक खोलाले बगाई मृत्यु छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार