झुण्डि मृत्यु
२०८३-०५-०२
- A
- A-
- A+
चितवन, जिल्ला उदयपुर घर भई (माईती घर
सर्लाही रहेको) हाल चितवन भरतपुर महानगरपालिका-९ बिणिचोक स्थित डेरा गरी बस्ने
हिरालाल बि.क को श्रीमती बर्ष अन्दाजी- ३२ की बिनिता सुनारले आफ्नै कोठामा रहेको
पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको छोरा बर्ष-११ को एलेक्स सुनारले
देखी तत्काल सलको पासो काटी उपचारको लागी भरतपुर सरकारी अस्पताल लगेकोमा उपचारको
क्रममा डाक्टरले चेकजाँच पश्चात मृत्यु घोषणा गरेको, घटनाको कारण नखुलेको थप
आवश्यक अनुसन्धान कार्य भईरहेको ।