प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०५-०२

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-१४, काक्राबारी बस्ने बुद्धी बहादुर तामाङको छोरा अन्दाजी वर्ष ३० को आइते तामाङ घरबाट अन्दाजी १० मिटर दक्षिण आफ्नै बारीको पानाको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार