प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानव सेवा आश्रममा एक जनाको मृत्यु

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३, बेलचोक स्थित रहेको मानव सेवा आश्रममा भरतपुर महानगरपालिका-५, विकाश चोक देखी उद्धार गरी सोही आश्रममा राखिएको ठेगाना नखुलेको अन्दाजी ९० वर्षीय धन बहादुर तामाङ मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार