प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा एकको मृत्यु

२०८०-०४-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, चौगडा बस्ने वर्ष अन्दाजी २५/३० को पुर्ण बहादुर परियार साप्कोटा टोल स्थित लडिरहेको अवस्थामा स्थानिय मार्फत जानकारी आय प्रश्चात प्रहरी चौकी चौगडाबाट प्रहरी हवल्दारको कमाण्डमा टोली खटिगई उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मुत्यु  भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार