प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-७, सुकैरा बस्ने वर्ष अन्दाजी ४१ को जंग बहादुर स्याङताङले अल किलर नामक झार मार्ने विषादी सेवन गरी बिरामी भई उपचारको लागी चौघडा बजार स्थित राजु मेडिकलमा ल्याईइएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार