प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, लच्का कत्लेखोला स्थित देश भारत, मोतिहारी ठाना थम्पापुर घर भइ हाल मनहरी गाउँपालिका-६ लच्का कत्लेखोला स्थितमा डेरा गरी बस्ने वर्ष ७० की किस कुमारी राती खाना खाएर सुतिरहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार