प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८०-०८-०६

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-९, नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडी स्थित जिल्ला गोरखा, लखन गाउँपालिका-९, नमजुङ्ग बस्ने अन्दाजी ५१ वर्षीय ऋषिराम बस्नेत घोप्टो परी लडि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार