प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०४-०५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-७, बागमारा मध्यवर्ती सामुदायिक वनमा बस्ने वर्ष अन्दाजी ७५/७६ को नबराज अधिकारी न्युरो टिप्न भनी जंगलमा गएकोमा सांझ सम्म घर नआएको हुंदा आफन्तले खोजतलास गर्दै जाने क्रममा वनमा नै मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार