प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८२-०५-१०

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-५, ढिकुर बारी बस्ने अन्दाजी २२/२३ वर्षीय आशिष सुनार आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार