प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८०-०९-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-९, माथिल्लो मुहरीटोल बस्ने अन्दाजी २४ वर्षीय सम्भु परियार बेलुका आफ्नै घरको भान्छा कोठामा काठको कोरामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार