प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१९, तीनपाटे चोक स्थित जिल्ला तनँहु रिसिङ गाउँपालिका-८ स्थायी घर भएका ५६ वर्षीय बिष्णु थापा कुखुरा फर्म नजिकको कोठामा फलामको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार