सिन्धुलीमा झुण्डी मृत्यु
२०८३-०२-०७
- A
- A-
- A+
सिन्धुली, मरिण गाउँपालिका-६, धमिले बस्ने हिरालाल वाईबाको छोरी अन्दाजी वर्ष १८ की
देविना माया वाईबा आफ्नै घरको दलिनमा घाँटीमा नाम्लोको पासो लागाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको
छ ।