प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८०-०५-१०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-२, माथिल्लो झ्याडी बस्ने कल्याण आचार्यको छोरी वर्ष अन्दाजी १९/२० की सुस्मिता आचार्य आफ्नै घरको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार