प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस मृत अवस्थामा फेला

२०७९-११-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई मन्दिर छेउको सिढीमा हाल नामथर वतन नखुलेको (लामो समयदेखि मन्दिरमा बस्दै गरेको जोगी) अन्दाजी ५५/६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार