प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-११, गरङटोल बस्ने वर्ष अन्दाजी ६२ को टेक बहादुर जिम्भा आफ्नै घर देखि अन्दाजी ५/६ मिटर दक्षिण रहेको आपको रुखको हागामा नाइलनको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार