झुण्डी मृत्यु
२०८३-०६-०५
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपा २८ पर्सा बजार स्थित अन्दाजी बस्ने सोमलाल
कुमालको श्रीमती बर्ष ४३ कि सुकमाया कुमाल आफ्नै घरको कोठामा प्लास्टिकको डोरिले पासो लगाई झुण्डी मृत्यु भएको
जानकारी हुना साथ प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखी मुचुल्का सहित थप
अनुसन्धान कार्य भईरहेको ।