लागुऔषध सहित १ जना मानिस नियन्त्रणमा
२०८३-०६-०६
- A
- A-
- A+
जिल्ला
चितवन भरतपुर महानगरपालिका-११ स्थित घर भई ऐ .स्थित घोल बजार डेरा गरी बस्ने
वर्ष २९ को सन्दिप श्रेष्ठले लागू औषधको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको
आधारमा प्रहरी टोली खटी गई निजको कोठा खानतलासी गर्दा निजको कोठाबाट लागुऔषध गाँजा ३ के.जी ७००
ग्राम, ट्रामाडोल
१२ पिस, बमिन १२
पिस खाली सिरिन्ज ५ पिस, नगद २८,९४० एक थान रेडमीको एन्ड्रोइड मोबाइल सहिन निजलाई
नियन्त्रणमा लिई प्रहरी कार्यलयमा ल्याई
आवश्यक अनुसन्धान कार्य भईरहेको ।